२२ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस[नामसहित]

हिमाल प्रेस ३० वैशाख २०८० ७:२२ | Saturday, May 13, 2023
२२ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस[नामसहित] प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ।

शुक्रबारको बढुवा समिति बैठकले डीएसपी गौतमकुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरेको छ।

बढुवा समितिको निर्णयविरुद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिन्छ। उजुरी नपरेमा गृहमन्त्रीले सो सिफारिसलाई बढुवा नियुक्ति निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ। २२ एसपीका लागि ४० बढी डीएसपी प्रतिस्पर्धामा थिए।

यो पनि

२२ एसपी बन्न भिड्दैछन् यी डीएसपीहरू

प्रकाशित: ३० वैशाख २०८० ७:२२ | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast