२२ एसपी बन्न भिड्दैछन् यी डीएसपीहरू

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले एसपीमा बढुवाको तयारी सुरु गरेको छ। एसएसपी बढुवामा आफ्नो नाम नपरेपछि एसपी आभूषण तिम्सिनाले राजीनामा दिएपछि अहिले एसपीका २२ पद रिक्त छ। १८ जना एसपी बढुवा भएर एसएसपी बनेको, तिम्सिनाले राजीनामा दिएको र त्यसअघि नै ३ एसपी पद रिक्त रहेको गरी २२ पद रिक्त भएको हो। वैशाख १५ गते बढुवाका लागि … Continue reading २२ एसपी बन्न भिड्दैछन् यी डीएसपीहरू