‘फेक’ अडियो बनाएको भन्दै साइबर ब्युरोमा आरजुको उजुरी

हिमाल प्रेस २७ वैशाख २०८० १६:४६ | Wednesday, May 10, 2023
‘फेक’ अडियो बनाएको भन्दै साइबर ब्युरोमा आरजुको उजुरी

काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा आफ्नो फेक अडियो बनाएको भन्दै कांग्रेस सांसद आरजु राणाले प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन्।

उनले फेक अडियो बनाएर सार्वजनिक गर्नेमाथि कारबाहीको माग पनि गरेकी छन्। कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती रहेकी आरजुले नक्कली शरणार्थी प्रकरणमा करोडौँ रकम मागेको भनिएको अडियो केही दिनअघि सार्वजनिक भएको थियो। उनले उक्त अडियो आफ्नो नभएको बताउँदै आएकी छन्।

 

प्रकाशित: २७ वैशाख २०८० १६:४६ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast