संसद् बैठक १५ मिनेटका लागि स्थगित

हिमाल प्रेस २७ वैशाख २०८० ११:२६ | Wednesday, May 10, 2023
संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ- प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

राप्रपाका सांसदहरूले संसद् अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आजै (बुधबार) बस्ने गरेर १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका सांसदहरूले भ्रष्टाचारको विरोधमा बोल्न पाउनुपर्ने माग गरेर संसद् अवरुद्ध गरेका हुन्।

प्रकाशित: २७ वैशाख २०८० ११:२६ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast