काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
बैठक वैशाख २७ गते बस्नेछ। पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको जनाइएको छ।
प्रकाशित: २२ वैशाख २०८० १८:२० | Friday, May 5, 2023
प्रतिक्रिया





