चितवन-२ अपडेट : रवि लामिछानेको भारी मतान्तरले अग्रता

हिमाल प्रेस १२ वैशाख २०८० ७:०५ | Tuesday, April 25, 2023
चितवन-२ अपडेट : रवि लामिछानेको भारी मतान्तरले अग्रता फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन्।

५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत पाएका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन्।

रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसादभन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि छन्।

प्रकाशित: १२ वैशाख २०८० ७:०५ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast