बारा-२ मतगणना : उपेन्द्र अघिअघि, शिवचन्द्र कुशवाहा पछिपछि

हिमाल प्रेस ११ वैशाख २०८० १८:२१
8
SHARES
बारा-२ मतगणना : उपेन्द्र अघिअघि, शिवचन्द्र कुशवाहा पछिपछि

काठमाडौँ– बारा–२ मा मतगणना जारी छ। पछिल्लो परिणामअनुसार गठबन्धनका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्। यादवले हालसम्म १ हजार ८६२ मत पाएका छन्। यस्तै दोस्रोमा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा छन्। उनले १ हजार ६६३ मत पाएका छन्।

तेस्रो स्थानमा एमाले उमेदवार छन्। नेकपा (एमाले) उम्मेदवार पुरूषोत्तम पौडेलले ७२३ मत पाएका छन्।

प्रकाशित: ११ वैशाख २०८० १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast