राष्ट्रपति पौडेललाई थप उपचारका लागि दिल्ली लगियो

हिमाल प्रेस ६ वैशाख २०८० १०:२२ | Wednesday, April 19, 2023
राष्ट्रपति पौडेललाई थप उपचारका लागि दिल्ली लगियो

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि नयाँ दिल्ली लगिएको छ। केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत् पौडेललाई दिल्ली लगिएको हो।

राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स)मा उपचार हुनेछ। राष्ट्रपति पौडेलको छातीमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

प्रकाशित: ६ वैशाख २०८० १०:२२ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast