एकीकृत समाजवादीकी न‍न्दा बनिन् भौतिक पूर्वाधार राज्यमन्त्री

हिमाल प्रेस ३ वैशाख २०८० १५:५७ | Sunday, April 16, 2023
एकीकृत समाजवादीकी न‍न्दा बनिन् भौतिक पूर्वाधार राज्यमन्त्री

काठमाडौँ- नेकपा एकीकृत समाजवादीकी नन्दा चपाईं भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन्। उनलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनीयताको शपथ खुवाए। उनी राष्ट्रियसभा सदस्य हुन्

एकीकृत समाजवादीबाट यसअघि नै भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश ज्वाला बनिसकेका छन्।

गठबन्धन सरकारमा एकीकृत समाजवादीले दुई मन्त्री र एक राज्यमन्त्री पाएको हो। यो पार्टीबाट अर्का एक मन्त्रीमा बेदुराम भुसाल छन्। उनी कृषिमन्त्री हुन्।

प्रकाशित: ३ वैशाख २०८० १५:५७ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast