१२१ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

हिमाल प्रेस २९ चैत २०७९ १६:३९ | Wednesday, April 12, 2023
१२१ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु फाइल तस्बिर

काठमाडौँ– नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज २ हजार ३ सय ७७ जनामा गरिएको परीक्षणमा एक सय २१ जनामा सङ्क्रमण देखिएको हो। त्यस्तै एक जनाको मृत्यु भएको छ।

यस्तै, आज ८१ जना उपचारपछि घर फर्किएका छन्। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ४५ पुगेको छ।

मन्त्रालयका अनुसार आइसीयूमा ११ जना र भेन्टिलेटरमा ३ संक्रमितको उपचार भइरहेको छ।

प्रकाशित: २९ चैत २०७९ १६:३९ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast