नेकपा (एस) प्रदेश सरकारमा पनि सहभागी हुने

हिमाल प्रेस २८ चैत २०७९ १५:४२ | Tuesday, April 11, 2023
नेकपा (एस) प्रदेश सरकारमा पनि सहभागी हुने नेकपा(एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) प्रदेश सरकारमा पनि सहभागी हुने भएको छ। मंगलबार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताएका हुन्।

उनले आफूहरू संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने बताए। नेकपा (एस) संघीय सरकारमा सहभागी छ।

प्रकाशित: २८ चैत २०७९ १५:४२ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast