शनिबार बिहान मिटरब्याजपीडितलाई भेट्दै प्रधानमन्त्री

हिमाल प्रेस १७ चैत २०७९ २१:१२ | Friday, March 31, 2023
शनिबार बिहान मिटरब्याजपीडितलाई भेट्दै प्रधानमन्त्री फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजीपीडितलाई भेट्ने भएका छन्। दाहालको सचिवालयका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पीडितहरूसँग भेट्ने कार्यक्रम तय भएको हो।

विभिन्न जिल्लाका मिटरब्याजपीडितहरू पैदल हिँडेरै न्याय खोज्न काठमाडौँ आइपुगेका छन्। उनीहरूले यसपटक अन्तिम निर्णय नभएसम्म जिल्ला नफर्कने उनीहरूको भनाइ छ।
प्रधानमन्त्रीले पीडितहरूलाई बिहान ८ बजे भेट्नेछन्।

प्रकाशित: १७ चैत २०७९ २१:१२ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast