वैशाखदेखि स्थानीय तहबाटै श्रम स्वीकृतिको आवेदन दिन सकिने

हिमाल प्रेस १६ चैत २०७९ २१:१५ | Thursday, March 30, 2023
वैशाखदेखि स्थानीय तहबाटै श्रम स्वीकृतिको आवेदन दिन सकिने

काठमाडौँ- आगामी वैशाख १ गतेदेखि स्थानीय तहबाटै श्रम स्वीकृतिका लागि आवेदन दिन सकिने भएको छ। सरकारले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आवेदन दिनसक्ने व्यवस्था गरेको हो।

वैदेशिक रोजगारीलाई थप सहज बनाउने उद्देश्यले उक्त व्यवस्था गरिएको श्रम, रोजगार तथा सामानिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार आगामी वैशाख १ गतेदेखि ७५३ वटै स्थानीय तहबाट वैदेशिक रोजगारीसम्बन्धी अवेदन दिन सकिने तथा आवश्यक सूचना लिन सकिने निर्णय बिहीबार गरिएको हो।

प्रकाशित: १६ चैत २०७९ २१:१५ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast