फाइल तस्बिर
काठमाडौँ- नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष केदार न्यौपाने र नेता चुडामणि जंगलीको राजीनामा स्वीकृत गरेको छ।
पार्टीको हितविरुद्ध बोलेको भन्दै पार्टीभित्रै टिप्पणी सुरु भएपछि नेताद्वयले दिएको राजीनामा स्वीकृत गरेको उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
पार्टी हितविपरीत अभिव्यक्ति दिएका नेता मुकुन्द न्यौपानेलाई भने स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।
प्रकाशित: १४ चैत २०७९ १३:५९ | Tuesday, March 28, 2023
प्रतिक्रिया




