मिटरब्याज पीडितको प्रदर्शनप्रति रवि लामिछानेको ऐक्यबद्धता

हिमाल प्रेस १४ चैत २०७९ ९:०५ | Tuesday, March 28, 2023
मिटरब्याज पीडितको प्रदर्शनप्रति रवि लामिछानेको ऐक्यबद्धता

काठमाडौँ- मिटरब्याज पीडितको काठमाडौँमा जारी आन्दोलनमा ऐक्यबद्धता जनाउन राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने पुगेका छन्।
पीडितहरूले आन्दोलन गरिरहेको स्थान टंगालमा पुगेर उनले ऐक्यबद्धता जनाएका हुन्। तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौँ आएका मिटरब्याज पीडितले सोमबार खुलामञ्चअघि प्रदर्शन गरेका थिए।

आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा विरोध प्रदर्शन गरेका हुन्।

प्रकाशित: १४ चैत २०७९ ९:०५ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast