टीएन आचार्यको ‘काली काली’

हिमाल प्रेस ९ चैत २०७९ १४:४१ | Thursday, March 23, 2023
टीएन आचार्यको ‘काली काली’

काठमाडौँ- गीतकार टीएन आचार्यको शब्द रहेको ‘काली काली’ बोलको मोडर्न डान्सिङ गीत सार्वजनिक भएको छ। गीत बुधबार ‘द प्रिमियर प्रोडक्सन’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

गीतमा चर्चित गायक राजेशपायल राईको स्वर छ। लक्ष्मण पोखरेलको संगीत र अशोक थापा संगीत संयोजन रहेको छ।

सुरेन्द्र बसेलको निर्देशन रहेको गीतको भिडियोमा गजित बिष्ट, गम्भीर बिष्ट, समारिका ढकाल फिचर्ड छन्। गीत नवीन निरौलाले सम्पादन गरेका हुन्।

प्रकाशित: ९ चैत २०७९ १४:४१ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast