कैलालीको लम्कीमा पदाधिकारीमा सबै महिला निर्वाचित

हिमाल प्रेस ६ चैत २०७९ ७:५३ | Monday, March 20, 2023
कैलालीको लम्कीमा पदाधिकारीमा सबै महिला निर्वाचित

कैलाली- कैलालीको लम्की बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा अनेरास्ववियुकी कल्पना तिमिल्सिना विजयी भएकी छन् ।

तिमिल्सिना १६२ मत ल्याएर विजयी भएकी हुन्। सचिवमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी पुजा विष्ट २४९ मतसहित विजयी भइन्।

कोषाध्यक्षमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूकी नियुसा खनाल २९९ मतसहित विजयी भइन्। यहाँ मुख्य तीन पदाधिकारी पदमा महिला उम्मेदवार निर्वाचित भएका हुन् ।

प्रकाशित: ६ चैत २०७९ ७:५३ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast