मञ्जु अन्सारीलाई सांसद बनाउने जसपाको निर्णय

हिमाल प्रेस २ चैत २०७९ १५:४० | Thursday, March 16, 2023
मञ्जु अन्सारीलाई सांसद बनाउने जसपाको निर्णय

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ। आज (बिहीबार) बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अन्सारीलाई सांसद बनाउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमन जानकारी दिए।

पार्टीका तर्फबाट समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान खाली थियो। रिक्त पदमा मुस्लिम कोटाबाट दोस्रो स्थानमा रहेकी अन्सारीलाई सांसद बनाउन सिफारिस गर्ने पार्टीले निर्णय गरेको हो।

प्रकाशित: २ चैत २०७९ १५:४० | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast