कांग्रेस लुम्बिनी प्रदेशसभाको सचेतकमा नीमा

हिमाल प्रेस ३० फागुन २०७९ ८:२६ | Tuesday, March 14, 2023
कांग्रेस लुम्बिनी प्रदेशसभाको सचेतकमा नीमा

काठमाडौँ- नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाको सचेतकमा नीमा गिरी नियुक्त भएकी छन्। कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सासद गिरीलाई सचेतकमा नियुक्त गरेका हुन्।

उनी प्युठानबाट निर्वाचित समानुपातिका सांसद हुन्। लुम्बिनी प्रदेशसभामा २७ सांसदसहित कांग्रेस दोस्रो दल रहेको छ।

प्रकाशित: ३० फागुन २०७९ ८:२६ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast