एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाउने

हिमाल प्रेस २७ फागुन २०७९ १०:५५ | Saturday, March 11, 2023
एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाउने

काठमाडौँ- नेकपा एमालेले उपराष्ट्रपतिमा अष्ट लक्ष्मी शाक्यलाई उठाउने भएको छ। आज बिहान बसेको सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई उठाउने भएको हो।

निर्वाचन आयोगले महिला उम्मेदवार बनाउन अनुरोध गरेसँगै एमालेले शाक्यलाई अघि सार्ने भएको हो।

यसअघि पनि एमालेले राष्ट्रपतिमा सुवास नेम्बाङलाई उठाएको थियो। नेम्बाङले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग हारेका थिए।

प्रकाशित: २७ फागुन २०७९ १०:५५ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast