‘धनगढीको बसमा’ को तेस्रो भाग ‘रेलैमा’ (भिडियोसहित)

हिमाल प्रेस २६ फागुन २०७९ ११:५० | Friday, March 10, 2023
‘धनगढीको बसमा’ को तेस्रो भाग ‘रेलैमा’ (भिडियोसहित)

काठमाडौँ- गायक अमृत सापकोटाले चर्चित गीत ‘धनगढीको बसमा’ को तेस्रो भाग ‘रेलैमा’ सार्वजनिक गरेका छन्। शुक्रबार विशाल इन्टरटेन्मेट युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो।

गीतमा गायक सापकोटासहित समीक्षा अधिकारी, पूजा देवकोटाको स्वर रहेको छ। नेत्र अर्यालको शब्द रहेको गीतलाई गोविन्द पंगेनीले संगीत भरेका छन्।

गीतको भिडियोमा गोविन्द भट्टराई, मिस पवी, समीक्षा अधिकारी, कमला घिमिरे, वसन्त न्यौपानेलगायतको अभिनय देख्न सकिन्छ।

विकास ज्ञवालीको सम्पादन रहेको गीतलाई कैलाश श्रेष्ठले निर्देशन गरेका छन्।

प्रकाशित: २६ फागुन २०७९ ११:५० | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast