सप्तरी-४ मा कांग्रेसका तेजुलालको ‘ह्याट्रिक’

हिमाल प्रेस १० मंसिर २०७९ ८:२३ | Saturday, November 26, 2022
सप्तरी-४ मा कांग्रेसका तेजुलालको ‘ह्याट्रिक’

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरीले ‘ह्याट्रिक’ गरेका छन्।

चौधरी २२ हजार २२५ मत ल्याई विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार ८० मत प्राप्त गरेका छन्।

२०७० सालको संविधानसभा निर्वाचनबाट चुनावमा लड्न थालेका चौधरीले २०७० र २०७४ को चुनाव पनि जितेका थिए।

यसपटक सत्तारुढ गठबन्धनबाट उठेका कांग्रेसका चौधरीसँग एमाले–जसपा गठबन्धनले जसपाका यादवलाई मैदानमा उतारेको थियो।

प्रकाशित: १० मंसिर २०७९ ८:२३ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast