पूर्वराजासँग भेटेपछि रवीन्द्र मिश्रले भने : राजसंस्थालाई क्षमा दिऔँ

हिमाल प्रेस १६ फागुन २०७९ १३:०६ | Tuesday, February 28, 2023
पूर्वराजासँग भेटेपछि रवीन्द्र मिश्रले भने : राजसंस्थालाई क्षमा दिऔँ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थालाई क्षमा दिएर अभिभावकीय भूमिकामा पुनर्स्थापित गर्नु देशको हितमा रहने बताएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहसँग दोस्रो पटक भेटेको जानकारी दिँदै उनले सो क्रममा उनले राजनीतिक दलहरूसँग सहकार्यको लागि तयार रहेको जानकारी दिएको बताए।

उनले १२ बुँदे सहमतिमा राजतन्त्रको अंश मात्र हटाउने भनिएकाले पूर्वराजाले राजगद्दी त्यागी दिएको मिश्रले बताएका छन्। भेटमा पूर्वराजाले देश बचाउन प्रयत्न गर्नकै लागि विज्ञप्तिमार्फत अपिल गरेको जनाएका थिए।

प्रकाशित: १६ फागुन २०७९ १३:०६ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast