भन्सार छलीका सामान जफत

हिमाल प्रेस १५ फागुन २०७९ २१:३५ | Monday, February 27, 2023
भन्सार छलीका सामान जफत

काठमाडौँ- भन्सार छली ल्याएका लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बलले जफत गरेको छ। रौतहटको गौर नगरपालिका ५ स्थित सबगढा र गरुडा नगरपालिका ५ स्थित शिवनगरबाट सोमबार ५ लाख ८० हजार रुपैयाँ बराबरका सशस्त्रले जफत गरेको हो।

भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले जानकारी दिएको छ। बरामद सामान भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्रको भनाइ छ।

प्रकाशित: १५ फागुन २०७९ २१:३५ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast