राष्ट्रपति निर्वाचनको रणनीति बनाउन एमाले सचिवालय बैठक बस्दै

हिमाल प्रेस १५ फागुन २०७९ ८:३३ | Monday, February 27, 2023
राष्ट्रपति निर्वाचनको रणनीति बनाउन एमाले सचिवालय बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। राष्ट्रपतिको निर्वाचनको तयारीका लागि आजको बैठक बस्न लागेको हो।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो।

एमालेले सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ।

एमालेविरुद्ध अहिले ८ दलीष गठबन्धन बनेको छ।

राष्ट्रपति निर्वाचनमा मतभारका आधारमा कम सुरक्षित एमाले चुनाव रणनीतिका लागि बैठक बस्न लागेको बताइन्छ।

प्रकाशित: १५ फागुन २०७९ ८:३३ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast