जसपाकी सांसद रहमानको निधन

हिमाल प्रेस १३ फागुन २०७९ १३:४५ | Saturday, February 25, 2023
जसपाकी सांसद रहमानको निधन सहनाज रहमान। फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)की सांसद सहनाज रहमानको निधन भएको छ। जसपाका सांसद प्रदीप यादवका अनुसार शुक्रबार भक्तपुरको घ्याम्पेडाँडाँमा आयोजित बनभोजमा खाना खाएर बसिरहेकी उनलाई हृदयघात भएको थियो।

तत्कालै उनलाई उपचारका लागि मध्यपुरठिमी अस्पताल लगिएको थियो। चिकित्सकले आज उनलाई मृत घोषणा गरेका हुन्।

प्रकाशित: १३ फागुन २०७९ १३:४५ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast