एससीटी र सन्‌राइज बैंकबीच सम्झौता

हिमाल प्रेस ८ मंसिर २०७९ १५:५४ | Thursday, November 24, 2022
एससीटी र सन्‌राइज बैंकबीच सम्झौता

काठमाडौँ– स्मार्टच्वाइस टेक्नोलोजिज् लिमिटेड (एसीसीटी) र सन्‌राइज बैंक लिमिटेडबीच सम्झौता भएको छ।

सम्झौतापत्रमा एससीटी लिमिटेडका प्रमुख कायकारी अधिकृत नारायण् प्रकाश भुजु र बैंकको डिजिटल बैंकिङ प्रमुख दिलिप मैनालीले हस्ताक्षर गरेका छन्।

सम्झौता डिजिटल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्युआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको हो। सम्झौतापश्चात सन्‌राइज बैंकको मोबाइल बैंकिङ एप ‘सन्‌राइज स्मार्ट प्लस’मार्फत क्युआर गरी भुक्तानी गर्न सकिनेछ।

प्रकाशित: ८ मंसिर २०७९ १५:५४ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast