यस्तो छ मनीषा कोइराला अभिनीत ‘हिरामण्डी’को फर्स्ट लुक

हिमाल प्रेस ७ फागुन २०७९ १२:०३ | Sunday, February 19, 2023
यस्तो छ मनीषा कोइराला अभिनीत ‘हिरामण्डी’को फर्स्ट लुक

काठमाडौँ- मनीषा कोइराला अभिनीत हिन्दी वेब सिरिज ‘हिरामण्डी’को फर्स्ट लुक सार्वजनिक भएको छ।

नेट फ्लिक्स र निर्देशक सञ्जयलीला भन्सालीको प्रोडक्सन हाउसअन्तर्गत बन्ने वेब सिरिजमा मनीषाबाहेक सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, सिमरन सेगल, सन्जीदा शेखलगायत कलाकार मुख्य भूमिकामा छन्।

नेट फ्लिक्सबाट रिलिज हुने वेब सिरिजको फर्स्ट लुकमा यिनै अभिनेत्री देखिएका छन्। वेब सिरिज ऐतिहासिक ड्रामा आधारित हुनेछ। सोको टिजर निकै आकर्षक छ। अभिनेत्रीहरू परम्परागत पहिरन र गहनामा सजिएका छन्।

प्रकाशित: ७ फागुन २०७९ १२:०३ | Sunday, February 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast