एमालेका राजेन्द्रकुमार थापा धनकुटामा विजयी, हारे सुनिल थापा

हिमाल प्रेस ८ मंसिर २०७९ १३:३८ | Thursday, November 24, 2022
एमालेका राजेन्द्रकुमार थापा धनकुटामा विजयी, हारे सुनिल थापा

काठमाडौँ- धनकुटामा नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई हराउँदै नेकपा एमालेका राजेन्द्रकुमार राईले विजयी बनेका छन्।
एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा एमालेका उम्मेदवार राईले ३००९६ ल्याएर विजयी बन्दा थापाले २८७०३ मत प्राप्त गरे।

प्रकाशित: ८ मंसिर २०७९ १३:३८ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast