एमाले महासचिवको संसद् यात्रामा ‘ब्रेक’

हिमाल प्रेस ८ मंसिर २०७९ ११:२८ | Thursday, November 24, 2022
एमाले महासचिवको संसद् यात्रामा ‘ब्रेक’

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलको संसद् यात्रामा ‘ब्रेक’ लागेको छ। पोखरेलको संसद् यात्रामा नेकपा (माओवादी केन्द्र)की रेखा शर्माले रोक लगाएकी हुन्।

शर्माले पोखरेललाई १९६ मतले पछि पार्दै संसदीय यात्रा तय गरेकी छन्। शर्माले २६ हजार ८७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६८१ मत ल्याए।

पूर्वमन्त्री शर्मा पहिलो पटक प्रत्यक्ष निर्वाचन लडेकी हुन्।

प्रकाशित: ८ मंसिर २०७९ ११:२८ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast