सुनको मूल्य घटेर आज प्रतितोला कति?

हिमाल प्रेस २७ कार्तिक २०८३ ११:२९ | Friday, November 13, 2026
सुनको मूल्य घटेर आज प्रतितोला कति?

काठमाडौँ- सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको जनाएको हो।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ तोकेको छ। यसअघि सोमबार २ लाख ८४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा १५५ रुपैयाँ घटेको छ। सोमबार प्रतितोला ३ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ७ सय रुपैयाँमा झरेको छ।

प्रकाशित: २७ कार्तिक २०८३ ११:२९ | Friday, November 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast