आज साढे १ सम्म बैंक खुला गर्न निर्देशन

हिमाल प्रेस १ फागुन २०७९ ७:०६ | Monday, February 13, 2023
आज साढे १ सम्म बैंक खुला गर्न निर्देशन

काठमाडौँ- सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ। तर नेपाल राष्ट्र बैंकले भने सबै बैंक साढे १ सम्म खुला गर्न निर्देशन दिएको छ।

नेपाल राष्ट्र बैंकले एक सूचनामार्फत अत्यावश्यकीय विभागहरू खुला राख्न निर्देशन दिएको हो।

राष्ट्रबैंकले नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।

 

प्रकाशित: १ फागुन २०७९ ७:०६ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast