काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो थोलभेँडाको भाउ भने किलोको ३२ रुपैयाँ छ।
त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८७, लोकल गाँजर ११०, लोकल बन्दा ४५, स्थानीय काउली ४५, हाइब्रिड मुला ४५, लाम्चो भन्टा ३४, डल्ले भन्टा ६५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि तने बोडी ६५, मकै बोडी ५५, करेला ७५, लौका ३५, लोकल परबल ६५, घिरौँला २५, हरियो डल्ले फर्सी ३५, भिन्डी ६५, रायोको साग ६५, पालुंगोको साग १२५, कन्य च्याउ ११५, डल्ले च्याउ ३२५, कुरिलो ७५०, न्यूरो ९५, ब्रोकाउली १०२ रुपैयाँ प्रतिकिलो छ।
यो सबै कालीमाटीको थोक बजारको मूल्य सूची हो। खुद्रा बजारमा यी सबै जसो तरकारीको मूल्य बढी छ।
कालीमाटीमा हिजो ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य७० रुपैयाँ छ। टनेलको सानो थोलभेँडाको भाउ भने किलोको ३७ रुपैयाँ थियो।
त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ९०, लोकल गाँजर ११५, लोकल बन्दा ४५, स्थानीय काउली ५०, हाइब्रिड मुला ४५, लाम्चो भन्टा ४०, डल्ले भन्टा ६५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि तने बोडी ६५, मकै बोडी ५५, करेला ९०, लौका ३५, लोकल परबल ७५, घिरौँला २५, हरियो डल्ले फर्सी ४५, भिन्डी ५५, रायोको साग ७५, पालुंगोको साग १२५, कन्य च्याउ ११५, डल्ले च्याउ २७५, कुरिलो ७५०, न्यूरो ९५, ब्रोकाउली १०५ रुपैयाँ प्रतिकिलो थियो।



