बैतडीमा भूकम्पको धक्का

हिमाल प्रेस ८ कार्तिक २०८३ १३:५३ | Sunday, October 25, 2026
8
SHARES
बैतडीमा भूकम्पको धक्का

काठमाडौँ- बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ।

आइतबार दिउँसो १:०६ बजे बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु अरिगाउँ आसपास रहेको जनाइएको छ। यसअघि असोज २१ गते बाजुरामा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। असोज २० गते दार्चुलामा यसभन्दा ठूलो ५.१ म्याग्नेच्युटको भूकम्प गएको थियो।

प्रकाशित: ८ कार्तिक २०८३ १३:५३ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast