यस्तो छ कांग्रेस महाधिवेशनको निर्वाचन तालिका, मनोनयन दर्ता शु्ल्क कति?

हिमाल प्रेस १८ असोज २०८३ २१:२६ | Sunday, October 4, 2026
यस्तो छ कांग्रेस महाधिवेशनको निर्वाचन तालिका, मनोनयन दर्ता शु्ल्क कति?

काठमाडौँ- नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न १५ औँ महाधिवेशन सुरू भएको छ।

आइतबार टुँडीखेलको खुला मञ्चमा उद्घाटन कार्यक्रम सम्पन्न भएको महाधिवेशनअन्तर्गत सोमबार बन्दसत्रका साथै निर्वाचन कार्यक्रम पनि सुरू हुँदैछ।

सोमबार र मंगलबार बन्दसत्रका लागि निर्धारण गरिएको महाधिवेशनमा असोज २१ र २२ गते निर्वाचन हुने कांग्रेसले जनाएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशनमा करिब सात हजार ७ सय महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलगअलग प्रतिवेदन पेस गर्नेछन्।

बन्दसत्र खुलामञ्चमै भए पनि मतदातन भने राष्ट्रियसभा गृहमा हुने निर्वाचन समितिले जनाएको छ।

यस्तो छ निर्वाचन तालिका

प्रकाशित: १८ असोज २०८३ २१:२६ | Sunday, October 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast