छैन भयावह बाढीको संकेत, नारायणी नदीमा भने ‘सामान्य घटबढ’ हुने [तालिकासहित]

हिमाल प्रेस १२ असोज २०८३ ९:४१ | Monday, September 28, 2026
6
SHARES
छैन भयावह बाढीको संकेत, नारायणी नदीमा भने ‘सामान्य घटबढ’ हुने [तालिकासहित]

काठमाडौँ- देशभर वर्षा कम भएसँगै बाढीको जोखिम पनि ह्वात्तै घटेको छ।

आज (सोमबार) बिहानको मापनअनुसार नारायणी नदीमा जलसतह सतर्कता तहभन्दा माथि रहे पनि घट्दो क्रममा छ। अन्य प्रमुख र सहायक नदीहरूमा पनि जलसतह सतर्कता तहभन्दा तलै छ।

यद्यपि वर्षा भएमा नदीको बहाब सामान्य घटबढ हुन सक्ने बाढी महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बाढी बुलेटिनअनुसार आगामी ३ दिनसम्मै देशका अधिकांश नदीको बहाब सामान्य रहने सम्भावना छ।

 

 

प्रकाशित: १२ असोज २०८३ ९:४१ | Monday, September 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast