बाढीले बगायो ‘क्रुजसिप’

हिमाल प्रेस ११ असोज २०८३ १९:२७ | Sunday, September 27, 2026
6
SHARES
बाढीले बगायो ‘क्रुजसिप’

काठमाडौँ- चितवनस्थित नारायणी नदीमा राखिएको क्रुजसिप बाढीले बगाएको छ।

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–२ बोटेडोबाट होटल रिभर क्राउनको क्रुजसिप बाढीले बगाएको हो।

क्रुजसिप नजिकै रहेको नारायणी नदीको पुलमा पूर्वी नवलपारसीतर्फको पहिलो पिल्लर र जमिनको भागमा अडकिएको छ।

उद्धारका लागि उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीको संयुक्त टोली खटिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: ११ असोज २०८३ १९:२७ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast