धुलिखेलको डाँफे खोलाले बगाउँदा ५७ वर्षीय व्यक्तिको निधन

हिमाल प्रेस १० असोज २०८३ १२:०८ | Saturday, September 26, 2026
8
SHARES
धुलिखेलको डाँफे खोलाले बगाउँदा ५७ वर्षीय व्यक्तिको निधन

काठमाडौँ- काभ्रेको धुलिखेल नगरपालिका ९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार धुलिखेल नगरपालिका–९ ठूलीटारका ५७ वर्षीय हीरालाल गौतमको मृत्यु भएको हो।

 

प्रकाशित: १० असोज २०८३ १२:०८ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast