प्रतिनिधिसभामा आज सामुद्रिक जैविक विविधतासम्बन्धी विधेयक पेस हुँदै

हिमाल प्रेस १ असोज २०८३ ६:२७ | Thursday, September 17, 2026
प्रतिनिधिसभामा आज सामुद्रिक जैविक विविधतासम्बन्धी विधेयक पेस हुँदै

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

 

प्रकाशित: १ असोज २०८३ ६:२७ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast