काठमाडौँ- मन्त्रिपरिषद् बैठक आज (बुधबार) बस्दैछ। प्रधानमन्त्री कार्यालयका अनुसार मन्त्रिपरिषद् बैठक आज अपराह्न ४ बजे बस्नेछ।
बैठक प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।
आजको मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय गरिने बताइएको छ।
प्रकाशित: ३१ भदौ २०८३ ९:५८ | Wednesday, September 16, 2026
प्रतिक्रिया


