‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार पार्न रास्वपाले बनायो समिति

हिमाल प्रेस २६ भदौ २०८३ १९:१० | Friday, September 11, 2026
‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार पार्न रास्वपाले बनायो समिति

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तवेज निर्माण गर्न समिति गठन गरेको छ।

रास्वपाले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा रास्वाले ‘राइट टु’ रिकल समिति गठन गरेको हो।

समितिमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने सदस्य छन्।

भदौ ५ गते बसेको केन्द्रीय समितिको निर्णयबमोजिम समिति गठन गरिएको प्रवक्ता जगदिश खरेलले जानकारी दिएका छन्।

प्रकाशित: २६ भदौ २०८३ १९:१० | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast