मिस नेपाल दीपमाला ढकालद्वारा बाढीपीडितलाई राहत सहयोग

हिमाल प्रेस १६ भदौ २०८३ ७:३१ | Tuesday, September 1, 2026
मिस नेपाल दीपमाला ढकालद्वारा बाढीपीडितलाई राहत सहयोग मिस नेपाल दीपमाला ढकाल।

काठमाडौँ- मिस नेपाल २०२६ दीपमाला ढकालले बाढीपीडितको राहतका लागि आर्थिक सहयोग प्रदान गरेकी छन् ।

ढकालले गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी बाट प्रभावितहरूको सहयोगार्थ १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएकी हुन् ।

 

प्रकाशित: १६ भदौ २०८३ ७:३१ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast