बाढीमा बगेको ९२ लाखभन्दा बढी रकम रहेको सेफ फोर्ने २९ जना पक्राउ

हिमाल प्रेस १३ भदौ २०८३ ९:२७ | Saturday, August 29, 2026
बाढीमा बगेको ९२ लाखभन्दा बढी रकम रहेको सेफ फोर्ने २९ जना पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- धादिङमा नदीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरिको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाइएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सेफभित्र ९२ लाख ६८ हजार ५०५ रुपैयाँ भेटिएको छ।

प्रकाशित: १३ भदौ २०८३ ९:२७ | Saturday, August 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast