प्रतिनिधिमूलक तस्बिर।
काठमाडौँ- धादिङमा नदीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरिको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाइएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सेफभित्र ९२ लाख ६८ हजार ५०५ रुपैयाँ भेटिएको छ।
प्रकाशित: १३ भदौ २०८३ ९:२७ | Saturday, August 29, 2026
प्रतिक्रिया


