प्रचण्डको स्वकीय सचिवमा रावल नियुक्त

हिमाल प्रेस ३ भदौ २०८३ १६:२७ | Wednesday, August 19, 2026
136
SHARES
प्रचण्डको स्वकीय सचिवमा रावल नियुक्त

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन्।

रुकुम पूर्व सिस्ने गाउँपालिका–८ घर भएका रावललाई नेकपा संसदीय दलका नेतासमेत रहेका प्रचण्डले स्वकीय सचिव नियुक्त गरेका हुन्। प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast