काठमाडौँमा मध्याह्नपछि वर्षा हुन सक्छ : मौसम पूर्वानुमान महाशाखा

हिमाल प्रेस ३० साउन २०८३ ८:३१ | Saturday, August 15, 2026
10
SHARES
काठमाडौँमा मध्याह्नपछि वर्षा हुन सक्छ : मौसम पूर्वानुमान महाशाखा फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- काठमाडौँ उपत्यकामा मध्याह्नपछि वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहानैदेखि बादल लागेर आकाश अध्याँरिएपनि मध्याह्नपछि भने केही ठाउँमा वर्षा हुने महाशाखाले जनाएको छ। वर्षा मध्याह्नदेखि साँझसम्म पर्ने प्रक्ष्येपण छ।

 

प्रकाशित: ३० साउन २०८३ ८:३१ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast