झाँक्रीलाई २ हजार मतले हराउँदै गोकर्ण विष्ट विजयी

हिमाल प्रेस ७ मंसिर २०७९ १३:१६
4
SHARES
झाँक्रीलाई २ हजार मतले हराउँदै गोकर्ण विष्ट विजयी

काठमाडौँ- गुल्मी क्षेत्र नं. २ मा एमालेका गोकर्णराज विष्ट विजयी भएका छन्। उनी २८ हजार ४७६ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एस)की रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत प्राप्त गरेकी छन्। उनीहरूबीचको मतान्तर २ हजार ३४ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast