काठमाडौँ– एसियन पेन्ट्स नेपालले स्मार्टकेयर हाइड्रोलक बजारमा ल्याएको छ। नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) समाधानको लागि नयाँ उत्पादन बजारमा ल्याएको कम्पनीले जनाएको छ।
एसियन पेन्ट्सले यसलाई पेनिट्रेटिभ ‘वाटर प्रुफिङ’ समाधान भएको बताएको छ। कम्पनीले ‘वाटर प्रुफिङ’ र नुनियाविरुद्ध तीन वर्षसम्मको वारेन्टी रहेको जनाएको छ।
यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिन्छ।
प्रकाशित: २४ माघ २०७९ १४:५४
प्रतिक्रिया