गोलभेँडाको मूल्य फेरि उकालो, एकैदिन प्रतिकिलो १० रुपैयाँसम्म बढ्यो

हिमाल प्रेस २२ साउन २०८३ ८:३३ | Friday, August 7, 2026
10
SHARES
गोलभेँडाको मूल्य फेरि उकालो, एकैदिन प्रतिकिलो १० रुपैयाँसम्म बढ्यो

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार गोलभेँडाको मूल्य बढेको छ।

ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ६० रुपैयाँबाट बढेर ७० रुपैयाँ पुगेको छ भने ठूलो भारतीय गोलभेँडाको मूल्य ७० रुपैयाँबाट ८० रुपैयाँ पुगेको छ। सानो (टनेल) गोलभेँडा पनि प्रतिकिलो ३८ रुपैयाँबाट ४० रुपैयाँ पुगेको छ।

अन्य प्रमुख तरकारीमध्ये आलु र प्याजको मूल्य भने स्थिर रहेको समितिले जनाएको छ।

प्रकाशित: २२ साउन २०८३ ८:३३ | Friday, August 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast