प्रतिनिधिसभाको तयारीका लागि कांग्रेसले बोलायो संसदीय दलको बैठक

हिमाल प्रेस १८ साउन २०८३ ११:०० | Monday, August 3, 2026
14
SHARES
प्रतिनिधिसभाको तयारीका लागि कांग्रेसले बोलायो संसदीय दलको बैठक फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक आह्वान भएको छ ।

संसदीय दलको कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो ३:३० बजे बैठक बोलाइएको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र अन्य आन्तरिक विषयहरूमा छलफल हुने छ ।

मुख्य गरी मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा र सोमबार नै बस्ने राष्ट्रिय सभा दलको बैठक आह्वान गरिएको हो ।

प्रकाशित: १८ साउन २०८३ ११:०० | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast